बितेको आठ महिनामा कर्णाली प्रदेश सरकारको विकास खर्च १६ प्रतिशतमात्रै भएको छ । सात महिनामा १२ प्रतिशत पुँजीगत बजेट खर्च गरेको कर्णालीले आठ महिनामा ४ प्रतिशतले बढेर विकास खर्च १६ प्रतिशत पुगेको हो । चालू र पुँजीगत गरी चालू आवमा विनियोजित कुल ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजारमध्ये आठ महिनामा ६ अर्ब ८० […]