काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आर्सनलले नवप्रवेशी ब्राइटन एण्ड हब अल्बियनलाई पराजित गरेको छ। घरेलु मैदानमा गएराति भएको खेलमा आर्सनल २-० ले विजयी भयो। आर्सनलको जितमा नाचो मोनेरियल र एलेक्स इओबीले गोल गरे।
यस्तै गएराति नै भएको अर्को खेलमा लिभरपुल नवप्रवेशी न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा...