अमेरिकालाई उछिन्दै भारतमा एकैदिन देखियो अहिलेसम्मकै उच्च सङ्क्रमण - BBC News नेपाली

विश्वमै तेस्रो धेरै सङ्क्रमित सङ्ख्या रहेको भारतमा आइतवार ७८ हजार ७८१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।