तस्बिरमा एमाले महाधिवेशनको रौनक

काठमाण्डौ – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम चितवनको नारायणी नदी किनारमा भइरहेको छ । उद्घाटन स्थलमा नेता कार्यकर्ताको घुइँचो लागेको छ । निकै आकर्षक ढङ्गले बनाइएको भव्य मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरु बसेका छन् । अघिल्तिर हँसिया हथौडा र सूर्य अङ्कित झण्डा बोकेका नेता कार्यकर्ताको चहलपहल छ । नारायणी नदीको पुलबाट र गैँडाकोटतर्फको नदी किनारबाट समेत हेर्न मिल्ने गरी मञ्च बनाइएको छ । तस्बिरहरू :

सम्बन्धित सामग्री

एमाले महाधिवेनमा भीम रावल रुघा, ओली मैमत्त चालक!

चितवन: चितवनको सौराहमा यतिबेला नेकपा एमालेको १० औं महाधिवेशनको रौनक छ। बन्द सत्र शुरु भए पनि सकिएको भने छैन। अध्यक्षका दाबेदार भीम रावलका कारण बन्द सत्र र महाधिवेशन लम्बिएको बताइएको छ। यद्यपि रावल पक्षले भने प्रक्रियाअनुसार आफूले उम्मेद्वारी नछाड्ने बताइरहेका छन्। अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले रावललाई एमालेको रुघाका…

तस्बिरमा हेर्नुहाेस् एमाले महाधिवेशनको रौनक

नेकपा एमाले १० औँ महाधिवेशनको उद्घाटन सभा सुरु भएको छ । उद्घाटन समारोहमा  विभिन्न स्थान जुलुस निस्किएको थियो ।  वीरेन्द्र क्याम्पस, शहीद चोक, आँपटारी, हाकिमचोक, गैँडाकोट, केन्द्रीय बसपार्क, विशालचोक लगायत स्थानबाट जुलुस निस्किएका थिए । जुलुस बाजागाजा, झण्डा, ब्यानरसहितको जुलुस उद्घाटन समारोहमा परिणत  भएको थियो । कार्यक्रममा स्थलमा शीर्ष नेताहरू मुख्य मञ्चमा उपस्थित भइसकेका छन् ।

एमाले महाधिवेशनको रौनक : कतै भातभान्साको तयारी, कतै दोहोरी

शुक्रबारदेखि सुरु हुने एमालेको दसौँ महाधिवेशनको उद्घाटन कार्यक्रमका लागि नारायणी नदी किनारमा नेता कार्यकर्ता आउने क्रम सुरु भइसकेको छ । बिहानै देखि नारायणगढ बजारमा चहलपहल बढेको छ ।

एमाले महाधिवेशनको रौनक : कतै भातभान्साको तयारी, कतै दोहोरी

शुक्रबारदेखि सुरु हुने एमालेको दसौँ महाधिवेशनको उद्घाटन कार्यक्रमका लागि नारायणी नदी किनारमा नेता कार्यकर्ता आउने क्रम सुरु भइसकेको छ । बिहानै देखि नारायणगढ बजारमा चहलपहल बढेको छ ।

एमाले महाधिवेशनको रौनक, विहानै चितवनमा देखिएका झलकहरु (फोटाे फिचर)

नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ।

होटल सेभेन स्टारमा एमाले महाधिवेशनको रौनक–धरहरादेखि पानी जहाजसम्म (फोटोफिचर)

एमालेको १० औँ महाधिवेशन अन्तरगत बन्दसत्र सञ्चालन हुने सौराहास्थित होटल सेभेन स्टार परिसमा बेग्लै रौनक देखिन्छ। बन्द सत्रस्थललाई भव्य बनाउन स्वयम् सेवकहरू मञ्च निर्माणदेखि वाल पेन्ट, आवश्यक ब्यानर टाग्नेलगायतका काममा व्यस्त देखिन्छन् ।कलाकारहरूले सेभेन स्टार प्रवेश गर्ने वालहरूमा नेपालको पहिचान झल्काउने विभिन्न पेन्ट गरिरहेका छन् जसमा धरहरा, रानीपोखरी, पानीजहाज बुद्धदेखि सगरमाथा र विभिन्न सांस्कृतिक पक्षहरू रहेका छन् । वाल पेन्टमा संलग्न ललितकला क्याम्पसकी पेन्ट आर्टिस्ट सुभेच्छा थापाले २० जनाको

कसरी चयन हुँदैछ एमालेको नयाँ नेतृत्व ?

नेकपा एमालेको आसन्न १० औं महाधिवेशनले राजनीतिक सरगर्मी बढाएको छ । कात्तिक २७ मा एकैपटक देशभर महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् । प्रतिनिधि चयन भएपछि एमालेमा महाधिवेशनको रौनक अझ बढ्नेछ । एमालेले भर्खरै गरेको वडा र पालिका तहको अधिवेशनमा सर्वसम्मतिमा नेतृत्व चयनको प्रयास भएको थियो । अध्यक्ष केपी शर्मा ओलीले नेकपाको निरन्तरता कायम रहेको नयाँ एमालेको रूपमा पार्टीलाई अर्थ्याउने गरेका छन् । त्यतिमात्रै होइन, भर्खरैको एमाले विभाजनपछि संगठन सुदृढीकरण र पुनर्गठनको सुदुर बिन्दू पनि हो, एमालेको दशौं महाधिवेशन । नेकपाको विभा...