इन्डो-प्यासिफिक क्षेत्रमा चीनको प्रभाव राेक्न बलियाे गठबन्धन आवश्यक : अमेरिका-जापान

इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी  राष्ट्रपति बाइडेनसँग भेट गरेका छन्।  सो अवसरमा दुई देशबीचको गठबन्धनलाई थप बलियो बनाउने विषयमा सहमति भएको...