विकासे मन्त्रालयको बजेट बढ्यो

आगामी आर्थिक वर्ष २०७९/८० का लागि विकासे मन्त्रालयहरूको बजेट बढाइएको छ । चालु आर्थिक वर्षको तुलनामा एक दर्जनभन्दा बढी मन्त्रालयको बजेट बढाइएको हो । थोरै मन्त्रालयको मात्र बजेट घटेर आएको छ ।