सहायक प्रशिक्षक राईको निधन

काठमाडौं । सल्यान जिल्ला खेलकुद विकास समितिका एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईको उपचारको क्रममा निधन भएको छ । ४८ वर्षीय सहायक प्रशिक्षक राईको काठमाडौं रिसर्च सेन्टरमा उपचारको क्रममा सोमबार राति निधन भएको र मंगलबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको एथ्लेटिक्स प्रशिक्षक धनीराम चौधरीले जानकारी गराए । राईको वैशाख पहिलो साता अन्नपूर्ण न्युरो अस्पतालमा ब्रेन ट्युमरको …

सम्बन्धित सामग्री

फुटबल प्रशिक्षक कटुवाललाई मातृशोक

बिर्तामोड (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सहायक प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृशोक परेको छ । सैनिक युथ क्लबका उपाध्यक्ष समेत रहेका कटुवालकी आमा ईन्द्रमाया कटुवालको आइतबार साँझ ७ बजे उपचारको क्रममा बिर्तामोडस्थित मनमोहन अस्पतालमा निधन भएको हो । उनी मिर्गाैलासम्बन्धी रोगबाट पीडित थिइन् । २०१५ सालमा जन्मिएकी ईन्द्रमायाका प्रवेश र गणेश […] The post फुटबल प्रशिक्षक कटुवाललाई मातृशोक first appeared on हाम्रो खेलकुद.