प्रतिनिधिसभा पुनर्स्थापना हुनै सक्दैन : पौडेल

८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना हुनै नसक्ने बताएका छन् । नेकपा ओली समूहको लुम्बिनी प्रदेशस्तरीय भेलालाई बुधबार सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन …

सम्बन्धित सामग्री

प्रतिगमनभित्र हुने चुनावले सार्थक परिणाम दिन सक्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि राजनीतिक दलदेखि नागरिक समाजका अगुवाहरु आन्दोलन गरिरहेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध जनआन्दोलनका लागि प्रयास भइरहे पनि  मुख्य तीन दल तीनतिर फर्केका छन् । संसद विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन छ । प्रतिनिधिसभा पुनर्स्थापना कि चुनाव भन्ने विषयमा दलहरुको बीचमा मत ...

क्षमायाचनासहित इजलासमा वकिलले भने- देशलाई द्वन्द्वमा जान नदिउँ

काठमाडौं । अधिवक्ता गोविन्द बन्दीले प्रतिनिधिसभा पुनर्स्थापना नभए देश द्वन्द्वमा जाने दलिल पेश गरेका छन् । प्रतिनिधिसभा विघटनका सम्बन्धमा दायर विभिन्न रिटहरुमाथि सुनुवाइ रहेको संवैधानिक इजलासमा बिहीबार रिट निवेदकका तर्फबाट बहस गर्दै उनले यस्तो दलिल पेश गरेका हुन् ।न्यायालयमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजेको अर्थ नलागोस् भन्दै उनले इजलाससँग माफी माग्दै भने, ‘म क्षमायाचनासहित भन्न चाहन्छु, तर प्रतिनिधिसभा विघटन सदर हुने हो भने देशलाई द्वन्द्वमा जानबाट कसैले रोक्न सक्दैन । देशलाई द्व