पार्टीको अस्तित्व समाप्त गर्ने षडयन्त्र चुड्कीको भरमा समाप्त पारेको माधव नेपालको दाबी

फरक प्रसङ्गमा अध्यक्ष नेपालले आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको तर आफूहरूले चुड्कीको भरमा सबै षड्यन्त्र समाप्त पारिदिएको दाबी गर्नुभयो । फागुन १ गतेको षड्यन्त्र आफ्नो पार्टीको अस्तित्व समाप्त पार्ने भएको उहाँको भनाइ छ ।