‘प्रधानन्यायाधीश जबरा न्यायालय सुधारको बाधक’

काठमाडौं । सर्वोच्च अदालत बारका पूर्वसचिव सुरेन्द्र थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका कारण न्यायालय सुधारका लागि हरिकृष्ण कार्कीको समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन हुन नसकेको आरोप लगाएका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आजदेखि सुरु गरेको चौथो चरणको आन्दोलन कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले प्रतिवेदन कार्यान्वयन गर्छु भनेर प्रतिबद्धताबाट...

सम्बन्धित सामग्री

आज सर्वोच्चदेखि बालुवाटारसम्म नेपाल बारले मार्चपास गर्ने

काठमाडौँ । नेपाल बार एशोसिएसनले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने बारले जनाएको छ । नागरिक समाजका सदस्यहरू, विभिन्न पेसाकर्मी, साथीहरूले संयुक्त रूपमा मार्चपासमा गर्ने बताइएको छ । प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको आरोपमा अब बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न […]

नेपाल बारले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दै

नेपाल बार एशोसिएसनले आज (विहीबार) सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दै छ । बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।  नागरिक समाजका सदस्यहरू, विभिन्न पेसाकर्मीहरूले संयुक्त रूपमा मार्चपासमा गर्ने उनको भनाइ छ ।प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको आरोपमा अब बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागेको हो । जनताको तर्फबाट सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च गर्ने प्रस्त

बार एसोसिएसनले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने

नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।  मंगलबार पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले बिहीबार (९) गते दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो ।धर्नामा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यहरू समेत संलग्न रहने जानकारी दिए । उनले प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको भन्दै अव सर्वोच्

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन् । मंगलबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा महतोले न्यायालयको नेतृत्व गर्न प्रधानन्यायाधीश जबरा असफल भइसकेको बताए ।उनले भने, ‘नेपाली जनताले न्यायालयबाट न्याय पाइरहेका छैनन्, अदालत चल्न नसकेको अवस्था छ । अदालतको न्यायाधीश र कानून व्यवसायी आन्दोलनमा छन् । सेटिङमा देश चलेको छ । त्यसैले त्यसको जिम्मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले लिनुपर्छ ।’न्यायालय फ

वकिलभन्दा न्यायाधीश क्रान्तिकारी ! प्रधानन्यायाधीशको पद धरापमा

पटक–पटक विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार  सर्वोच्च बारका पदाधिकारीसँगको भेटमा रक्षात्मक अवस्थामा उभिए । कहिले सरकारमा भाग खोजेको, कहिले राजनीतिक नेतृत्वसँग बार्गेनिङ गरेको त कहिले संवैधानिक आयोगहरूमा भागबण्डा खोजेको आरोपको जवाफ दिने कठघरामा उनी थिए । तर, प्रधानन्यायाधीश र बारबीच अघोषित सम्झौतामा बैठक टुङ्गियो । पेसी तोक्ने सम्बन्धमा प्रधानन्यायाधीश जबरा स्वेच्छाचारी बनेको र अदालतमा सेटिङ चलेको भन्दै न्यायालय सुधारका लागि पहल थाल्न दबाबस्वरुप बारको टोली

संवैधानिक गतिरोध हटाउन अदालत क्रियाशील : प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक गतिरोध अन्त्यका लागि न्यायालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । साथै, संविधानको कार्यान्वयनका लागि न्यायालय क्रियाशील रहने प्रतिवद्धतासमेत उनले व्यक्त गरेका छन् ।संविधान दिवसका अवसरमा आइतबार प्रधानन्यायाधीश जबराले शुभकामना सन्देश दिँदै भनेका छन्, ‘संविधान, संविधानवाद एवं संवैधानिक मूल्य मान्यतालाई आत्मबोध गर्दै संवैधानिक जिम्मेवारी तथा नागरिकप्रतिको उत्तरदायित्वको भावनाका साथ न्याय निरुपणको माध्यमबाट संवैधानिक गतिरोध अन्त्य