जैसवाललाई गरेको सरप्राइज बल बारे यस्तो भन्छन् करण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले १९ औं एसियाली खेलकुद (एसियाड) मा भारतविरुद्ध ओपनर यशवस्वी जैसवाललाई सरप्राइज बल गरेका थिए । झेजिङमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतलाई ओपनर जैसवालले आक्रामक सुरुवात दिलाएका थिए । आठौं ओभरमा करण केसीलाई दोस्रो र तेस्रो बलमा जैसवालले लगातार दुई चौका प्रहार गरेका […] The post जैसवाललाई गरेको सरप्राइज बल बारे यस्तो भन्छन् करण first appeared on हाम्रो खेलकुद.