सविना अछामे, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरीले घरको छाना उडाएर बिचल्लीमा परेका ९४ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । गत चैत २ गतेको हावाहुरीले छाना उडाएर बिचल्लीमा परेकाको घर पुननिर्माणका लागि चैत २१ गते जस्तापाता वितरण गरेको हो । हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार वडा नं–१ बाहुनीडाडाँका ११ घरधुरीलाई ४१.१ बण्डल, २ […]
काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई पार्टीले प्रमुख सचेतक बनाउने तयारी गरेको बुझिन्छ । खबरहरबसँगको कुराकानीमा उनले यसबारे अझै टुङ्गो नलागिसकेको जानकारी दिए । बुर्लाकोटी प्रतिक्षा गरेर सरकारका काम हेर्न र गल्ती कमजोरी भए दबाब दिन आग्रह गर्छन् । आफ्नो वाचापत्रमा उल्लेख गरे अनुसार १०० पार्टी र सरकारले दिनमा उपलब्धिमूलक काम गर्ने […]
२० चैत, काठमाडौं । कर्णालीका युवाहरुले आउँदो प्रदेश र स्थानीय तहको चुनावमा ई– भोटिङको व्यवस्था गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गरेका छन् ।
यसका लागि उनीहरूले निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी भेटेर ज्ञापनपत्र दिएका …
२२ चैत, काठमाडौं । ज्ञानेन्द्र मल्लले करिब दुई दशकको खेल जीवनबाट सन्न्यास लिँदा जति सरप्राइज थियो, त्योभन्दा धेरै सरप्राइज राजनीतिमा प्रवेश गर्दा भयो ।
३३ वर्षकै उमेरमा अचानक अन्तर्राष्ट्रिय खेल जीवनबाट अवकाश लिएका ज्ञानेन्द्रले प्रशिक्षणमा लागेको …
काठमाडौं । उन्नत डायग्नोस्टिक सेवामा अग्रणी नेशनल प्याथ ल्याबले पीजीटीए जेनेटिक परीक्षण सेवा औपचारिक रूपमा सुरु गरेको छ । ल्याबका अनुसार यो परीक्षण आइभीएफ प्रक्रियाका क्रममा भ्रूण प्रत्यारोपणअघि गरिने उन्नत जेनेटिक स्क्रिनिङ हो, जसबाट भ्रूणमा …
चितवन– रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई निः शुल्क शिक्षा दिन लागिएको हो । नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाका अनुसार विद्यालयलाई अपुग रकम नगरपालिकाले उपलब्ध गराएर निःशुल्क शिक्षा दिन लागिएको हो । नगरपालिकाले माध्यमिक तह निःशुल्क शिक्षा कार्यान्वयन गर्न सुझाव समिति बनाएर अध्ययन […]