मुख तथा अनुहार स्वास्थ्यको वर्तमान अवस्था र चुनौती

विश्व स्वास्थ्य संगठनले २० मार्चमा विश्व मुख दिवस मनाउने गर्छ । यसवर्ष पनि सोमबार यो दिवस मनाइयो । मुख स्वास्थ्यको महत्त्व तथा जनचेतना अभिवृद्धिका लागि विशेष ध्यान दिएर दिवस मनाइन्छ।‌ तर बिडम्बनाको कुरा मुख तथा अनुहार स्वास्थ्यकाे अवस्थाको बारेमा घनिभूत छलफल हुँदैन ।‌