प्रदेश १ मा दुई मन्त्री थप

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले आज साँझ मन्त्रिपरिषद विस्तार गरेका छन । थप हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरणमा लछुमन तिवारी र सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ रहेका छन् । प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्री आचार्यको सिफारिसमा संविधानको धारा १६८ को उपधारा(९) बमोजिम मन्त्रिपरिषद् विस्तार र कार्य विभाजन […]

सम्बन्धित सामग्री

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, एमाले र माओवादीका गरी तीन मन्त्री थप

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन्। आज शुक्रबार संसदबाट विश्वासको मत लिनुअघि नेकपा माओवादी केन्द्रका दुई र नेकपा एमालेका एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। आज थप गरेका तीन मन्त्रीमा: माओवादी केन्द्रका जीवन आचार्य, दुर्गा चापागाईं र एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई रहेका छन्। यी मन्त्रीहरूलाई हालसम्म कुनै […]

८ मन्त्री थपिएपछि १४ सदस्यीय मन्त्रिपरिषद्

विराटनगर, माघ २४ । सत्तारूढ गठबन्धनमा रहेका दलहरूलाई भागबण्डा पुर्‍याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेको छ । गत आइतबार मन्त्रालयहरूको संख्या ७ बाट १२ बनाइएकोमा फेरि १ थपेर १३ पुर्‍याउँदै ८ मन्त्री थप गरिएको छ । योसँगै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । जसमा […]

भाग पुर्‍याउन मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार

सत्तारूढ गठबन्धनमा रहेका दलहरूलाई भागबण्डा पुर्‍याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेको छ । गत आइतबार मन्त्रालयहरूको संख्या ७ बाट १२ बनाइएकोमा फेरि १ थपेर १३ पुर्‍याउँदै ८ मन्त्री थप गरिएको छ ।

प्रदेश १ मा मन्त्री थप गरेको विरोधमा प्रदर्शन

विराटनगर, २३ माघ । प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रालय फुटाएर सरकार विस्तार गरेको भन्दै विरोध गरिएको छ । मुख्यमन्त्री राईले मन्त्रीमण्डल विस्तार गरेको विरोध स्वरुप युवा संघ र अखिलले कोशी राजमार्गअन्तर्गत प्रदेश प्रमुखको कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन् । मुख्यमन्त्री राईले सात मन्त्रालय फुटाएर १३ बनाएको युवासंघले आरोप लगाएको छ । मुख्यमन्त्री […]

प्रदेश–१ सरकारमा ५ जना मन्त्री थपिए

विराटनगर-प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले ५ जना नयाँ मन्त्री थप गरेका छन् ।यसरी थपिने मन्त्रीहरूलाई बुधबार साँझ सपथग्रहण गराइएको छ ।थपिने मन्त्रीहरूमा संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना, झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री […]

प्रदेश १ मा थपिए पाँच मन्त्री

मोरङ। प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले ५ जना नयाँ मन्त्री थप गरेका छन् । यसरी थपिने मन्त्रीहरूलाई आजै साँझ शपथग्रहण गराइएको छ ।

प्रदेश एकमा तिवारी र साम्सुहाङ बने मन्त्री

मोरङ। प्रदेश १ सरकार विस्तार भएको छ । दुई जना मन्त्री थप गर्दै मुख्यमन्त्री भीमप्रसाद आचार्यले सरकार विस्तार गरेका हुन्। नयाँ सरकारमा लछुमन तिवारी र बलबहादुर साम्सुहाङ मन्त्री बनेका छन् ।