एजेन्सी । दक्षिणी ब्राजिलमा आँधीका कारण ५ जनाको मृत्यु भएकाे छ। देशका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीमा परी १ सय ३० जना घाइते भएको अधिकारीहरूले बताएका हुन् । आँधीको कारण पाराना राज्यको रियो बोनिटो डो इगुआकु नगरपालिकाको कार पल्टिएको तथा घरहरू क्षतिग्रस्त भएको स्थानीय मौसम सेवाले जनाएको छ। आँधीका कारण पराना राज्यको विभिन्न स्थान पभावित […]
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले कानूनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएकी छन्। शनिबार काठमाडौँमा उद्योग वाणिज्य
काठमाडौं। काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारू समुदायले समाचकेवा पर्व मनाएका छन्। थारु महिला समाज उपत्यका समितिले पर्यटन बोर्डमा आयोजना गरेको ‘समाचकेवा पर्व २०८२’मा थारु समुदायका दिदीबिहनी भेला भए। थारु समुदायका दिदी-बहिनीले दाजुभाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६२ सालदेखि काठमाडौंमा पनि मनाउने गरिएको थारु महिला समाज उपत्यका समितिकी अध्यक्ष सुशीला चौधरीले बताइन्। […]
काठमाडौँ। स्वास्थ्य प्रवर्धन केन्द्र, वडा कार्यालय र अन्य सेवा केन्द्रमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टु द होम- एफटीटीएच) जडान गर्न काठमाडौँ महानगरपालिकाले नेपाल टेलिकमसँग सम्झौता गरेको छ। महानगरपालिकाको केन्द्रीय कार्यालयमा शुक्रबार भएको सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, बागमती प्रदेशका निर्देशक इन्दल यादवले हस्ताक्षर गरे। यसअघि वडामा २० […]