ब्याजदर वृद्धिप्रति यातायात र ढुवानी व्यवसायीको पनि विरोध

ढुवानी तथा यात्रुवाहक सवारी साधनका प्रतिनिधिमुलक संस्थाहरुले ब्याजदर वृद्धिको विरोध गरेका छन् ।सोमबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी् महासंघ, नेपालले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो सयम बाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको ब्याजदरको विरोध गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “हाल नेपालको व्यापार व्यवसायमा देखिएको मन्दीसँगै […]