प्रचण्ड देउवा निवास बुढानीलकण्ठमा

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुठानीलकण्ठ पुगेका छन्। नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भए लगत्तै उनी देउवा निवास पुगेका हुन्। कांग्रेसले विपक्षी गठबन्धनको सर्वदलीय बैठक आह्वान गरेको छ।

सम्बन्धित सामग्री

विश्वासको मत माग्दै प्रचण्ड पुगे देउवा निवास

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। विश्वासको मत लिने अघिल्लो दिन प्रधानमन्त्री प्रचण्ड सभापति देउवा निवास धुम्बारही पुगेका हुन्।  कांग्रेसले विश्वासको मत पक्षमा दिने कि नदिने भन्नेबारे निर्णय लिन भोलि बिहान ९ बजे संसदीय दलको बैठक डाकेको छ। प्रचण्डले मंगलबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।

माधव नेपाल भेटेलगत्तै प्रचण्ड देउवा निवास पुगे, एक घण्टा भेटवार्ता

काठमाडौं, २६ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । देउवालाई भेट्नुअघि दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका थिए । एमालेमा सहमति हुने चर्चा चलिरहेको र कार्यदलको बैठक बस्न लागेको बेलामा दाहालले नेपाललाई भेटेका थिए । नेपालसँगको भेटवार्तालगत्तै दाहाल देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए […]

माधव नेपाललाई भेटे लगत्तै प्रचण्ड पुगे देउवा निवास

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेता माधवकुमार नेपालसँगको छलफल सकेर काँग्रेस सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठ पुगेका छन् । एमाले अध्यक्ष केपी ओलीले एमाले एकताका लागि आह्वान गरे लगत्तै आइतबार राति छलफल गरेका प्रचण्ड र नेपालबिच करिब पौने एक घण्टा कोटेश्वरमा वार्ता भएको थियो । आफ्नै समूहभित्र दबाबमा रहेका नेपालको प्रचण्डसँग अदालतमा […]

देउवा–प्रचण्ड छलफल सकियो, बहुमतीय सरकारको लागि अन्तिमसम्म पहल गर्ने सहमति

काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सम्पन्न भएको छ। बैकल्पिक सरकार गठनको समय घर्किदै जादा नेताहरुबीचको छलफल बाक्लिएको हो। बहुमतीय सरकार गठनका लागि जसपासँग कुरा गर्ने तयारी माओवादीले गरेपनि कुनै छलफल हुन नसकेपछि अध्यक्ष प्रचण्ड देउवा निवास गएको एक माओवादी नेताले बताए । अब नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ।

देउवासँग छलफल गर्न बुढानिलकण्ठमा प्रचण्ड, नेपाल समूहको निर्णय पर्खँदै

काठमाडौं : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न बुढानिलकण्ठ पुगेका छन्। नयाँ सरकार गठनका लागि बहुमत पर्‍याउने कसरत जारी रहेको बेला प्रचण्ड देउवा निवास पुगेका हुन्। माओवादीले कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव गरेपनि कांग्रेसलाई मत पुर्‍याउन मुश्किल भइरहेको छ। यस्तो अवस्थामा कसरी अघि बढ्ने भन्ने…

देउवा र प्रचण्ड भेट, अनौपचारिक भेटमा सक्रिय नेताहरु

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। दाहाल देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका हुन्। आज देउवाले २ बजे बोलाइएको बैठक स्थगित गरेपछि माओवादी अध्यक्ष प्रचण्ड देउवालाई भेटन गएका हुन्।

देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।उहाँहरूबीच सभापति देउवा निवास बूढानीलकण्ठमा आज साँझ भएको भेटवार्तामा आसन्न राष्ट्रिय सभा सदस्यको उपचुनाव, प्रतिनिधि सभामा प्रधानमन्त्रीले लिने विश्वासको मतलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।गएकाे बुधवार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली नेताहरूसहित देउवालाई भेट्...

देउवा भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।देउवालाई भेट्न प्रचण्ड अहिले साँझ ६ बजे देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। देउवा र दाहालबीच करिब आधा घण्टा कुराकानी भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।दुई नेताबीच प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने तथा उपनिर्वाचनमा पनि ओली पक्षका उम्मेदवारलाई मत नदिने  विषयमा छलफल भएकाे उनले जानकारी दिए।पछिल्लो समय प्रधानमन्त्रीले विश्वासको मत लिने, राष्ट्रि

देउवा भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। सभापति देउवालाई भेट्न अध्यक्ष प्रचण्ड केहीबेर अघि देउवा निवास बूढानीलकण्ठ पुगेको बुझिएको छ।कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार देउवा र प्रचण्डबीच समसामयिक विषयमा छलफल भएको छ। पार्टी स्थायी कमिटि बैठक सकेर प्रचण्ड सिधै देउवा निवास बूढानीलकण्ठ पुगेका हुन्। भेटमा प्रचण्डले सभापति देउवासँग मुलुकको पछिल्लो राजनीतिक परिवेश र आगामी सत्ता साझेदारीका विषयमा कुराकानी भएको त

देउवा र प्रचण्डबीच नयाँ सरकार समिकरणका विषयमा छलफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। देउवा निवास बूढानीलकण्ठमा नेताद्वय देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो।...