यी हुन् उपत्यकाबाट छानिएका ८२ एमाले महाधिवेश प्रतिनिधि

काठमाडौँ – नेकपा एमालेले काठमाडौं उपत्यकाका तीन जिल्ला र उपत्यका प्रदेशबाट ८२ जना महाधिवेशन प्रतिनिधिको चयन गरेको छ। १० देखि १२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमालेले काठमाडौंबाट ४३ भक्तपुरबाट २१ र ललितपुरबाट १८ जना महाधिवेशन प्रतिनिधि चयन गरेको हो। एमालेको उपत्यकामा बेग्लै प्रदेश कमिटी छ। सो कमिटीबाट पाँचजना प्रतिनिधि चयन भएको एमालेले जनाएको छ। […]