डेंगु संक्रमणपछि सत्यमोहन जोशी किस्ट अस्पताल भर्ना

काठमाडौं : पिसाबमा संक्रमण र डेंगु देखिएपछि शताब्दी पुरुष सत्यमोहन जोशी शुक्रबार किस्ट अस्पतालमा भर्ना भएका छन्। अस्पतालले उनलाई चिकित्सकको निरन्तर निगरानीमा राखिएको जनाएको छ। अस्पतालका अनुसार केही दिनयता कमजोरी महसुस भएको, भोजन नरुच्नेजस्ता समस्या उनमा देखिएको शुक्रबार जोशीको निवासमा पुगेको अस्पतालको टोलीले पाएको थियो। अस्पतालबाट गएको टोलीले उनलाई ल्याएर इमर्जेन्सीमा भर्ना गरेको हो। अस्पतालले उनलाई मेडिसिन, पल्मोनोलजी, युरोलजी, कार्डियोलजी, नेफ्

सम्बन्धित सामग्री

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना, स्वास्थ्य सुधारोन्मुख

काठमाडौं- स्वास्थ्यमा अचानक समस्या देखिएपछि १०२ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशी मंगलबार अस्पताल भर्ना भएका छन् । उनलाई ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना गरिएको छ। उनलाई सोमबार रातिदेखि श्वासप्रश्वासमा समस्या देखिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनलाई मंगलबार दिउँसो किस्ट अस्पताल पुर्‍याइएको हो। जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको छ। अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका सिइओ […]