रातोपाटी ब्रिफिङ : अल्मुताइरीको पद धरापमा, हवाई सेवा कम्पनीहरूको घुर्की

आज २०७९ असार ७ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा रवि लामिछानेको राजनीतिमा इन्ट्री, दलहरूको प्रदेश र संघको चुनावी तालमेलका लागि लेखाजोखा, नेप्सेमा सुधार, काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि, ‘मिटरब्याज’ले उठीबास लगाएपछि आन्दोलन लगायत छन् ।राजनीतिमा रविचर्चित सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गरेका छन् ।  मंगलबार राष्ट्रिय सभा गृहमा आफू