समता शैक्षिक गुठीलाई हिमालयन डिष्टिलरीको सहयोग

हिमालयन डिष्टिलरीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायका शैक्षिक, स्वास्थ्य, खेलकुद, लैंगिक समानता, वातावरण जस्ता सामुदायिक क्षेत्रमा सहयोग पु-याउँदै आएको छ ।कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकममध्येबाट समता शैक्षिक गुठीलाई पच्चीस लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।समता शैक्षिक गुठीद्वारा नेपालभर ८४ वटा विद्यालय सञ्चालन गरेको छ । जसमा कक्षा १ देखि स्नातकोत्तरसम्मका […]