यो सिजन प्रिमियर लिगमा बर्खास्त हुने पहिलो म्यानेजर बने पार्कर

स्कट पार्कर प्रिमियर लिगको सन् २०२२–२३ को सिजनमा बर्खास्त हुने पहिलो म्यानेजर बनेका छन् । पछिल्लो खेलमा लिभरपुलविरुद्ध ९–० को लज्जास्पद हार बेहोरेसँगै बोर्नेमाउथले उनलाई बर्खास्त गरेको हो ।पार्करले नै गत सिजन बोर्नेमाउथलाई प्रिमियर लिगमा उकाल्न प्रमुख भूमिका खेलेका थियो । नयाँ सिजनको पहिलो खेलमा एस्टन भिल्लालाई २–० ले हराउँदै राम्रो सुरुवात गरेको बोर्नेमाउथ त्यसयता भने लगातार तीन खेलमा पराजित भएको छ । यसक्रममा टोलीले एक गोल पनि गर्न सकेन भने १६ गोल खाएको थियो ।क्लबका मालिक म्या

सम्बन्धित सामग्री

चेल्सीका म्यानेजर टुकल बर्खास्त

डाइनामो जागरेबसँग १–० ले पराजित भएसँगै चेल्सीले क्लबका म्यानेजर थोमल टकुललाई बर्खास्त गरेको छ । यो सिजन प्रिमियर लिगमा समेत खराब सुरुवात गरेको चेल्सी मंगलबार च्याम्पियन्स लिगको पहिलो खेलमा नै पराजित बनेको थियो ।क्लबका नयाँ मालिक टोड बोहलीले तत्कालै निर्णय गर्दै टुकललाई बर्खास्त गरेका हुन् । क्लबले एक विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षक थोमस टुकलसँगको करार अन्त्य गरेको जानकारी दिएको हो । क्लबले टुकलले पुर्‍याएको योगदानप्रति उनलाई धन्यवाद ज्ञापन गरेको छ ।

सोल्स्कसायर आउट, जिदान इन् ?

शनिबार वाटफोर्डसँग लज्जास्पद हार बेहोरेसँगै म्यानचेस्टर युनाइटेडले ओली गनर सोल्स्कसायरलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ । क्लबले प्रिमियर लिगमा पछिल्ला ७ मध्ये एक खेलमात्र जित्न सकेको थियो भने शीर्ष स्थानमा रहेको चेल्सीभन्दा १२ अङ्कले पछि सातौँ स्थानमा सीमित बनेको थियो ।यसअघि, युनाइटेड लिभरपुलसँग र म्यानचेस्टर सिटीसँग पनि पराजित भएको थियो । उनको स्थानमा माइकल क्यारिकलाई अन्तरिम म्यानेजरको जिम्मेवारी दिइएको छ । क्लबकै पूर्व खेलाडी रहेका सोल्स्कसायरले सन् १९९७ देखि २००७ सम्म ११ सिजनमा १२६ गोल गर

कोन्टे टोटनह्यामको नयाँ म्यानेजर नियुक्त

टोटनह्याम हटस्पर्सले एन्टोनियो कोन्टेलाई क्लबको नयाँ म्यानेजर नियुक्त गरेको छ । मात्र १७ खेलपछि सोमबार नुनो एस्पिरितो सान्तोलाई बर्खास्त गरेसँगै कोन्टे नयाँ प्रशिक्षकको रुपमा नियुक्त भएका हुन् । स्पर्स लिगको आठौँ स्थानमा सिमित रहेको छ ।यसअघि प्रिमियर लिगमा चेल्सीको नेतृत्वमा गरेका कोन्टेले पहिलो सिजन नै लिग उपाधि जितेका थिए भने दोस्रो सिजन एफ ए कपको उपाधि उचालेका थिए । तर, उनी सन् २०१८ मा बर्खास्त भएका थिए । ५२ वर्षीय इटालियनले त्यसपछि सिरिए ए मा इन्टर मिलानलाई गत सिजन ११ वर्षपछि लिग उ

टोटनह्यामद्वारा नुनो बर्खास्त

टोटनह्याम हटस्पर्सले नुनो एस्पिरितो सान्तोलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ । शनिबार म्यानचेस्टर युनाइटेडसँग ३–० ले पराजित भएपछि नुनो चार महिनामा नै बर्खास्त भएका हुन् । स्पर्स प्रिमियर लिगमा पछिल्ला सातमध्ये पाँच खेलमा पराजित भएको छ ।चार वर्ष वुल्भ्समा बिताएका ४७ वर्षीय पोर्चुगिज गत जुनमा दुई वर्षका लागि क्लबको म्यानेजर नियुक्त भएका थिए । स्पर्सले नुनोको उत्तराधिकारीको बारेमा समयसँगै निर्णय गरिने बताएको छ ।नुनोको स्थानमा चेल्सी र इन्टर मिलानका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टे आउने