मालपोत तथा नापी कार्यालयमा जनताले सहज सेवा पाउँदैनन्ः मन्त्री श्रेष्ठ – देशसञ्चार

वीरगञ्ज – वीरगञ्ज  मालपोत तथा नापी कार्यालयमा जनताले सहज र बिना झन्झट सेवा पाउन नसकेको भूमि  व्यवस्था तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले बताएकी छन्।