प्रतिपक्षी दलका नेताले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई सुझाव

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिपक्षी दलका नेताले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई सचेत गराए ।प्रतिनिधिसभाको बिहीबारको बैैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको अभिव्यक्तिमा दंभ, आक्रोश र कुण्ठा भएपनि प्रश्न प्रश्न नै भएको भन्दै एक एक उत्तर दिन सरकारलाई आग्रह गरे । साउन २६ गते प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी […]