माधव नेपालको साथ छाडेका नेताहरु ओली निवास बालकोटमा

माधव नेपाल समूहका स्थायी कमिटि सदस्यहरु नेकपा अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्। उनीहरुले निर्णायक छलफलका लागि बालकोट पुगेका हुन्।