साझा उम्मेदवारलाई सहयोग गर्न पूर्वमुख्यमन्त्री शाहीको आग्रह

सिमकोट – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यहरुका लागि हुन लागेको निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आग्रह गरेका छन्। उम्मेदवारी दर्ता र उम्मेदवारको अन्तिम नामावली कायम भएपछि कांग्रेस नेतासमेत रहेका शाहीले आइतबार सामाजिक सञ्जालमार्फत उक्त आग्रह गरेका हुन्। उनले अहिलेका आवश्यक र वास्तविकता गठबन्धन दलबाट टिकट […]