स्पञ्ज आइरन आयातमा छुटः बढ्यो राजस्व, थपिए नयाँ उद्योग

काठमाडौँ – सरकारले स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तशुल्कमा छुट दिँदा राजस्व संकलनमा समेत वृद्धि भएको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ०७८/७९ का लागि प्रतिस्थान विधेयकमार्फत ल्याएको बजेटमा मुलुकभित्रै स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने जनाउँदै कच्चा पदार्थ (स्पञ्ज आइरन) आयातमा भन्सार तथा अन्तशुल्क छुटको व्यवस्था गरेका हुन्। उक्त व्यवस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक […]