के एउटा पुस्तकले संसार परिवर्तन गर्न सक्छ ?

एक प्रकाशकका रूपमा धेरै पुस्तकको पाण्डुलिपि हेर्ने र पढ्ने काम मेरो दैनिकी हुने नै भयो । यसै क्रममा धेरै वर्षअघि मैले बिल क्लिन्टनले लेखेको ‘गिभिङ’ नामक पुस्तक पढ्ने अवसर पाएको थिएँ । त्यसले मेरो मनमा पछिसम्म पनि गहिरो प्रभाव पारेको थियो । तर त्यो पुस्तक अहिले खोज्दा कतै पाइनँ । मलाई अझै सम्झना छ- एउटा […]