जेफ बेजोसको समृद्धि यात्रा

ब्लूमबर्ग बिलिनियर इन्डेक्सको सार्वजनिक सूचीअनुसार २०२३ को मेसम्म जेफ बेजोस विश्वकै तेस्रो धनी व्यक्तिमा परेका थिए । उनको धनले माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र लगानीकर्ता वारेन बफेटलाई पछि पारेपछि उनी विश्वकै धनी भएका हुन् । त्यतिबेला उनको कुल सम्पत्ति १ सय ३९ अर्ब डलर थियो । बेजोस ई–कमर्स कम्पनी अमेजनका संस्थापक र हालका कार्यकारी अध्यक्ष […]