मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश लोक सेवा आयोगको छैटौँ वार्षिक प्रतिवेदन २०८१-०८२ पेस गरेका छन् । त्यसैगरी आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तर दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, माथि विचार गरियोस भन्ने प्रस्ताव पेस गरे। उक्त बैठकमा खानेपानी, ऊर्जा र सिँचाइमन्त्री […]
काठमाडौं– कोशी प्रदेशमा आर्थिक वर्ष ०८२/८३ अन्तर्गत सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको अर्धवार्षिक समीक्षा सुरु गरिएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा विराटनगरमा आयोजित प्रदेशस्तरीय समीक्षा गोष्ठीमा १४ जिल्लाका स्वास्थ्य कार्यालय, अस्पताल तथा आयुर्वेद केन्द्रहरूले गरेका काम, उपलब्धि र चुनौतीबारे विस्तृत छलफल हुने जनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले हरेक योजनालाई परिणाममुखी […]
काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारको दुईदिने सार्वजनिक बिदासम्बन्धी निर्णयले विद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पार्ने जनाएको छ । नेसनल प्याब्सनका अध्यक्ष गीता राणा क्षेत्री र महासचिव प्रतापबहादुर थापाले बिहीबार विज्ञप्ति जारी गर्दै थप बिदाका कारण निर्धारित पाठ्यक्रम तोकिएको समयमा सम्पन्न गर्न चुनौती उत्पन्न गरेको उल्लेख गरेका छन् […]
तेहरान- इरानी राष्ट्रपति मसूद पेजेस्कियन युद्धविरामपछि पहिलो पटक सार्वजनिक रूपमा सडकमा देखिएका छन्। उनले सर्वसाधारणसँग भेटघाट गर्दै सेल्फी खिचाएका छन्। राष्ट्रपति पेजेस्कियनले त्यसक्रमममा इरानले लेबनानलाई कहिल्यै एक्लै नछोड्ने बताएका छन्। उनले जारी इजरायली आक्रमणलाई युद्धविराम सम्झौताको स्पष्ट उल्लंघन भएको टिप्पणी गरेका छन्। उनले चेतावनी दिँदै भने, ‘लेबनानमा आक्रमण जारी रहे कूटनीतिक वार्ताको कुनै अर्थ रहने […]
Kathmandu. Stakeholders have emphasized the need to create an environment that encourages Nepali students to pursue their undergraduate studies within the country.During a program organized by Tribhuvan University in Kathmandu on Thursday, participants stressed that universities must introduce programs designed to retain Nepali students while simultaneously attracting international students.Dr. Bijukumar Thapaliya, Vice-Chancellor of Purbanchal University, highlighted the significant potential in medical education. He noted that Nepal could attract students from India, as well as from countries like Bangladesh and Sri Lanka.He suggested that developing curricula focused on unique subjects could help attract students, adding that Purbanchal University is preparing to...
नेसनल प्याब्सनका अध्यक्ष गीता राणा क्षेत्री र महासचिव प्रतापबहादुर थापाले बिहीबार विज्ञप्ति जारी गर्दै थप बिदाका कारण निर्धारित पाठ्यक्रम तोकिएको समयमा सम्पन्न गर्न चुनौती उत्पन्न गरेको उल्लेख गरेका छन्