उपभोक्ता अदालत स्थापना गर्न पहल गर्छु : कानुनमन्त्री गिरी

काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत स्थापनाका लागि पहल गर्ने बताएका छन्।राष्ट्रिय उपभोक्ता मञ्च नेपाल, उपभोक्ता अधिकार अनुसन्धान मञ्च र उपभोक्ता संरक्षण मञ्चले आज आयोजना गरेको ‘उपभोक्ताको चाहना : सुलभ र शीघ्र न्यायका लागि उपभोक्ता अदालतको स्थापना’ विषयक कार्यक्रममा उनले उपभोक्ता अदालत स्थापनाका लागि पहल गर्ने बताए।“उपभोक्ता अदालत स्थापना गर्नसके उपभोक्ताका अधिकारलाई संरक्षण गर्न सकिन्छ, उपभोक्ता अदालत अनिवार्य कुरा हो,” उनले भने

सम्बन्धित सामग्री

जुम्लामा हवाई इन्धन डिपो स्थापना गरिने

सुर्खेत : कर्णाली प्रदेशकै व्यस्त जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने भएको छ। चालु आर्थिक वर्षको नीति तथा कायर्यक्रममा उल्लेख भएअनुसार जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको हो।जुम्ला विमानस्थलमा हवाई इन्धनको डिपो स्थापना गर्ने बहस धेरै पहिलदेखि चलेको थियो।तर, अहिलेसम्म परिणाममुखी काम हुन सकेको छैन। जुम्ला विमानस्थल विस्तार, हवाई इन्धन डिपो स्थापनाका लागि जुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु लामा तामाङ लामो समयदेखि पहल गर्दै आएकी थिइन्। आयल नियमले असोज २२ मा जुम्ला

गोकर्णेश्वरमा रेडक्रस स्थापना गर्ने पहल गर्दै रक्तदान

काठमाडौंको पूर्वी भेगमा रहेको गोकर्णेश्वर नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार केन्द्र स्थापना योजनाका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । ठूला स्वास्थ्य निकाय रहेको भए पनि स्थानीयबासीको उपचारका क्रममा आवश्यक पर्ने रगत सजिलै उपलब्ध हुन नसक्दा समस्या भोग्नु परिरहेकाले यसको पहल स्वरुप आइतबार रक्तदान गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं .४ मा रहेको राष्ट्रिय …

राजवंशी विश्वविद्यालय स्थापना गर्न पहल

राजवंशी समाज विकास केन्द्रीय समितिले राजवंशी विश्वविद्यालय स्थापना गर्न पहल सुरु गरेको छ । राजवंशी समाज विकास समिति केन्द्रीय कार्यालयको आयोजनामा झापाको बिर्तामोडमा राजवंशी विश्वविद्यालय स्थापनार्थ प्रारम्भिक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी पहल सुरु गरेको हो ।कार्यक्रममा नेपालमा राजवंशी विश्वविद्यालयको आवश्यकताका बारेमा छलफलका साथै महत्वपूर्ण विषयवस्तुमा शिक्षा क्षेत्रमा आबद्ध विद्वान, प्राध्यापक, राजवंशी समाजका अगुवा, बुद्धिजीवीहरूले […]

म्याग्दीमा सहकारी बैंकको शाखा स्थापना गर्न माग

म्याग्दीका सहकारीकर्मीहरूले बेनीमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना गर्न पहल थालेका छन् । सहकारीकर्मीले म्याग्दीका सहकारीलाई सहज र प्रभावकारी सेवा दिन शाखा विस्तारको आवश्यकता रहेको बताइएको थियो ।सोही अवसरमा शाखा स्थापना तथा पहलका लागि बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा ११ सदस्यीय र जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीको संयोजकत्वमा […]

वंशाणुगत रोग नियन्त्रण केन्द्र स्थापना गर्न पहल थाल्छुः स्वास्थ्य राज्यमन्त्री

वीर अस्पतालको वंशाणुगत  युनिटले  आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री केसीले वंशाणुगत रोगको विषयमा अध्ययन, अनुसन्धान र उपचारका लागि वंशाणुगत रोग केन्द्र स्थापनाको लागि पहल थाल्ने बताएका हुन् ।

चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुँदै

सिन्धुपाल्चोक। सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा जिल्ला अस्पताल चौतारामा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ। कोभिड –१९ को दोस्रो लहरका कारण जिल्लामा कोभिड संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि अक्सिजनको चरम अभाव भएपछि अस्पतालको मागअनुसार स्वास्थ्य तथा जनसंख्या र अर्थ मन्त्रालयसँगका समन्वयमा सभामुखले अक्सिजन प्लान्ट स्थापनाका लागि विशेष पहल गरेका हुन्। रासस

चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुँदै

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाका विशेष पहलमा जिल्ला अस्पताल चौतारामा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । कोभिड –१९ को दोस्रो लहरका कारण जिल्लामा कोभिड संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि अक्सिजनको चरम अभाव भएपछि अस्पतालको मागअनुसार स्वास्थ्य तथा जनसङ्ख्या र अर्थ मन्त्रालयसँगका समन्वयमा सभामुखले अक्सिजन प्लान्ट स्थापनाका लागि विशेष पहल गरेका हुन् । दुवै […]

चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुँदै

सिन्धुपाल्चोक। सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा जिल्ला अस्पताल चौतारामा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ। कोभिड –१९ को दोस्रो लहरका कारण जिल्लामा कोभिड संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि अक्सिजनको चरम अभाव भएपछि अस्पतालको मागअनुसार स्वास्थ्य तथा जनसंख्या र अर्थ मन्त्रालयसँगका समन्वयमा सभामुखले अक्सिजन प्लान्ट स्थापनाका लागि विशेष पहल गरेका हुन्। रासस