पहिलो पटक अफ्रिकी टोली विश्वकपको सेमिफाइनलमा, पोर्चुगल मोरोक्कोसँग पराजित

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न क्वाटरफाइनल अन्तर्गतको खेलमा पोर्चुगललाई हराउँदै मोरोक्को सेमिफाइनलमा प्रवेश गरेको छ। कतारस्थित अल थुममा स्टेडियममा सम्पन्न खेलमा पोर्चुगललाई १-० गोलअन्तरले हराउँदै मोरोक्कोले फाइनलमा स्थान सुरक्षित गरेको हो। अफ्रिकाबाट विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गर्ने मोरोक्को पहिलो देश हो। अफ्रिकाबाट यसअघि क्यामरुन १९९०, सेनेगल २००२ र घाना २०१० मा…