प्रोटोन नेपालले ल्यायो दशैंतिहार अफर, गाडी किन्दा स्कुटर पाइने

काठमाडौं । प्रोटोन ब्राण्ड गाडिको आधिकारिक विक्रेता शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले ‘गन्तव्य खुशीयालीको- हर्ष दशैं र तिहारको’ भन्ने नाराका साथ दशैं-तिहार पर्व विशेष योजना ल्याएको छ । ‘अभिभावकको कार- सन्तानको स्कूटर साकार’ भन्ने अभियानका साथ ल्याइएको यो योजना अन्तर्गत ग्राहकले हरेक सागा सेडान कारको खरिदमा टीभीएसको स्कुटर जित्ने सकिने छ । यसका साथै यस योजनामा […]

सम्बन्धित सामग्री