नेपाल आयल निगमले निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिनसक्ने चेतावनी दिएको छ । कम्पनी निरन्तर घाटामा गएको भन्दै निगमले यस्तो चेतावनी दिएको हो । उद्योग मन्त्रालयलाई एक पत्र लेख्दै निगमले आपूर्तिमा समस्या देखिनसक्ने सम्भावनालाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको खपत कम सुझाव दिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य समायोजन हुन नसक्दा निगमको मासिक नोक्सानी जुलाई १, २०२२ को मूल्य बमोजिम करिव १० अर्बभन्दा बढी रहेको उल्लेख गरिएको छ । यस्तै चालु आर्थिक वर्षको अन्त्यसम