एकै पटक २० ठेकेदार कम्पनी कालो सूचीमा

काठमाडौँ । समयमै काम सम्पन्न नगर्ने २० ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिविद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरेको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा(१) अनुसार उनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने […]

सम्बन्धित सामग्री

मल नल्याउने ५ ठेकेदार र कम्पनी कालोसूचीमा

१३ पुस, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले रासायनिक मल नल्याउने ५ ठेकेदार कम्पनी र त्यसका सञ्चालकलाई कालोसूचीमा राखेको छ । कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सिल्क मार्केट, सिनोमायक, विध म्यानेजमेन्ट, ग्लोबल म्याक्ट्रिक्स र सिल्क मार्केटसहित २४ वटा कम्पनीलाई कालो सूची सिफारिस गरेको हो । अब यी कम्पनीले तीन वर्षका लागि कुनै पनि सार्वजनिक […]