आइजिपी नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ लम्बियो

आइजिपीसहित उच्च प्रहरी अधिकारीको नामको म्याद तामेल हुन सकेन नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिविरुद्ध परेको मुद्दाको सुनुवाइ लम्बिएको छ । आइजिपीसँगै एआइजी बढुवासम्बन्धी मुद्दाको पनि सँगै सुनुवाइ गर्ने इजलासको निर्णयका कारण मंगलबारका लागि...