वडावडामा एमालेको नयाँ नेतृत्व

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ६ हजारभन्दा बढी वडामा शनिबार नयाँ नेतृत्व चयन गरेको छ। दसौं महाधिवेशनको सम्मुखमा सबै तहमा नेतृत्व छान्ने क्रममा एकै दिन देशभरका ६ हजारभन्दा बढी वडामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चुनेको हो। मुलुकभरि ६ हजार ७ सय ४५ वडा ...

सम्बन्धित सामग्री

समृद्ध नेपाल निर्माणका लागि एमालेको नेतृत्व आवश्यक : गुरुङ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समृद्ध मुलुक निर्माणका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन् । उनले गठबन्धनको नेतृत्वबाट मुलुक निर्माण असम्भव रहेको भन्दै देश विकासको नेतृत्व एमालेबाट मात्र सम्भव रहको बताए । नेकपा (एमाले) को तनहुँ-काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको ‘चाडपर्वको शुभकामना तथा निर्वाचन केन्द्रित कार्यक्रम’को उद्घाटन […]

‘समृद्ध नेपाल निर्माणका लागि एमालेको नेतृत्व आवश्यक’

काठमाडौं, ८ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समृद्ध मुलुक निर्माणका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन । उनले गठबन्धनको नेतृत्वबाट मुलुक निर्माण असम्भव रहेको भन्दै देस बिकासको नेतृत्व एमाले बाटमात्र सम्भव रहको बताए । नेकपा (एमाले) को तनहुँ–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको ‘चाडपर्वको शुभकामना तथा निर्वाचन केन्द्रित […]

कर्णाली प्रदेशका ४ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

कर्णालीका दश जिल्लामध्ये नेकपा एमालेको जिल्ला अधिवेशनमा चार जिल्लामा सर्वसम्मत नेतृत्प चयन भएको छ। सल्यान, डोल्पा, जुम्ला र रुकुम पश्चिममा सर्वसम्मत नेतृत्व चयन भएका हुन्।  सल्यानमा गोविन्दकुमार पुन, डोल्पामा शेरबहादुर...

कैलालीमा नेकपा एमालेको नेतृत्व चयनका लागि निर्वाचन हुने

नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कैलाली जिल्लामा नेतृत्व छनोटका लागि निर्वाचन हुने भएको छ । सहमतिबाट नेतृत्व छनोट असम्भव भएपछि कैलालीमा नेतृत्वका लागि चुनाव हुन थालेको हो । केहीबेरमै मतदान सुरु हुने नेकपा एमाले जिल्ला कमिटी कैलालीले जनाएको छ । निर्वाचन समितिले अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ भने १५० सीटका लागि ३२९ जनाको उम्मेदवारी परेको छ ।अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गरेको प्रदेश सचिव धर्मराज पाठकले रातोपाटीलाई ज

एमालेको २० जिल्लामा सर्वसम्मत नेतृत्व

काठमाडौं : नेकपा एमालेको जारी जिल्ला अधिवेशनअन्तर्गत आज बिहानसम्म २० जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार भौगोलिक तर्फ २० जिल्लामा नेतृत्व चयन भइसकेको छ। त्यस्तै विशेष जिल्ला कमिटीतर्फ २ जिल्लाको नेतृत्व चयन भएको छ। हालसम्म झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, अर्घाखाँची, मोरङ, काभ्रे, भक्तपुर, गुल्मी, खोटाङ, सप्तरी, तनहुँ, धनकुटा, रसुवा, नवलपरासी र कपिलवस्तु जिल्लामा नेतृत्व चयन भइसकेको छ। यस्तै गैर भौगोलिक तर्फ

एमालेको नेतृत्व चयन सहमतिमै हुने प्रदीप ज्ञवालीकाे दाबी

नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १०औँ महाधिवेशनले  सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन् ।

कसरी चयन हुँदैछ एमालेको नयाँ नेतृत्व ?

नेकपा एमालेको आसन्न १० औं महाधिवेशनले राजनीतिक सरगर्मी बढाएको छ । कात्तिक २७ मा एकैपटक देशभर महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् । प्रतिनिधि चयन भएपछि एमालेमा महाधिवेशनको रौनक अझ बढ्नेछ । एमालेले भर्खरै गरेको वडा र पालिका तहको अधिवेशनमा सर्वसम्मतिमा नेतृत्व चयनको प्रयास भएको थियो । अध्यक्ष केपी शर्मा ओलीले नेकपाको निरन्तरता कायम रहेको नयाँ एमालेको रूपमा पार्टीलाई अर्थ्याउने गरेका छन् । त्यतिमात्रै होइन, भर्खरैको एमाले विभाजनपछि संगठन सुदृढीकरण र पुनर्गठनको सुदुर बिन्दू पनि हो, एमालेको दशौं महाधिवेशन । नेकपाको विभा...

म्याग्दीका चार पालिकामा एमालेको नेतृत्व चयन

नेकपा एमाले म्याग्दीको प्रथम पालिका अधिवेशनबाट चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मंगलबारदेखि सुरु भएको पालिका अधिवेशन अन्तर्गत मंगला, मालिका, धवलागिरि र रघुगंगा गाउँपालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ ।मंगला गाउँपालिकामा सतप्रसाद रोकाको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटीको उपाध्यक्षमा प्रेमा अधिकारी, सचिबमा चिरञ्जीवी शर्मा, उपसचिबमा दर्पण रोका र चक्रपाल पाण्डे निर्वाचित भएका […]

झापाका १५ स्थानीय तहमध्ये दुई वटामा मात्र नेकपा एमालेको सर्वसम्मत नेतृत्व

नेकपा एमालेको मंगलबार सम्पन्न अधिवेशनबाट झापाका १५ स्थानीय तहमध्ये दुई वटा पालिकाले मात्रै नेतृत्व चयन गर्न सकेको छ।

मुलुकको समृद्धि जस्ले गर्न सक्छ उसैले एमालेको नेतृत्व गर्छः ईश्वर पोखरेल

काठमाडौं, ३१ भाद्र । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकको समृद्धि जस्ले गर्न सक्छ उसैले पार्टीको समेत नेतृत्व गर्ने बताएका छन् । उनले एमालेको नेतृत्व क्षमताका आधारमा चयन हुने बताए । ‘मुलुकको समृद्धि जस्ले गर्न सक्छ उसैले एमालेको नेतृत्व गर्छ,’ पोखरेलले नेकपा एमाले काठमाडौं स्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै भने । उनले एमाले फुटेको विषयमा बोल्दै […]