बाढीले बनायो ताल

वर्षाको बाढीले कैलालीको टीकापुर नगरपालिका ७ मा २ वटा ताल बनेका छन् । पथरैया नदीले बैदीमा ओजुवा ताल र कर्णालीमा आएको बाढीले कर्णाली ताल बनेको हो ।