२० करोडको लागतमा परासीमा सुविधासम्पन्न होटल सञ्चालनमा

नवलपरासी पश्चिमको सदरमुकाम परासीमा एक सुविधासम्पन्न होटेल संचालनमा आएको छ । जिल्लाको रामग्राम नगरपालिका ३ स्थित परासी बजारमा होटेल सिद्धार्थ पार्क रिजेन्सी नामक सुविधा सम्पन्न होटेल सञ्चालनमा आएको हो ।शान्तिका अग्रदूत गौतम बुद्धको अष्तिधातु रहेको रामग्राम स्तूप सहित रामग्राम नगर क्षेत्रभित्र विभिन्न महत्वपुर्ण पर्यटकीय क्षेत्रहरु घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको बासका लागि परासीमा बजारमा व्यवस्थित होटेल नरहेकाले यो सुविधासम्पन्न होटेल संचालनमा ल्याइएको होटलका संचालक मनोज कुमार गिरीले जा