चुनाव आयो, तर मैले बिर्सेको छैन

फेरि एकपटक चुनाव आएको छ। जताततै नारा, भाषण र गीतहरू घन्किन थालेका छन्। हो, फेरि चुनाव आएको छ, नयाँ चुनाव। तर, तिमीले गरेको पुरानो बाचा मैले भुलेको छैन। तिमीले अहिलेसम्म गरेका काम मैले बिर्सेको छैन। अहिले एक प्याक रक्सी बाँड्दैछौ, तर मलाई परेको बेला एउटा अक्सिजनको सिलिन्डरसम्म बाँडेनौ जसले मेरो आफन्तको जीवन बचाउन सक्थ्यो। मैले […]

सम्बन्धित सामग्री

चुनाव हारेर मैले केही गुमाएको छैन : कमल थापा

काठमाण्डाै - राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले केही नगुमाएको बताउनु भएको छ । सामाजिक सञ्जालमार्फत् उहाँले आफूले चुनाव हारेर केही नगुमाएको तर हिन्दु राष्ट्र, काठमाण्डौ जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र,चक्रपथ बनाउने, हेटौँडा हस्पिटलको स्तरोन्नति गर्ने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता लागेको बताउनु भएको छ।

कमल थापा भन्छन्- चुनाव हारेर मैले व्यक्तिगत रूपमा केही गुमाएको छैन

काठमाडाैँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले व्यक्तिगत रूपमा केही नगुमाएकाे बताएका छन्। थापाले सामाजिक सञ्जालमार्फत् यस्ताे बताएका हुन्। थापा मकवानपुर क्षेत्र नम्बर १ मा पराजित भएका थिए। व्यक्तिगत रूपमा केही नगुमाए पनि काठमाडाैँ जाेड्ने सुरुङमार्गलगायतका सपना हार्दा चिन्ता लागेकाे उनकाे भनाइ छ। थापाले ट्विटरमा लेखेका छन्, ‘चुनाव हारेर मैले व्यक्तिगत रूपमा केही […]

धाँधली भएन भने मैले चुनाव जित्छु : नन्दराम देवकोटा

१ मंसिर, काठमाडौं । रुकुमपश्चिमबाट प्रतिनिधिसभामा नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटा पहिलो पटक चुनावी प्रतिस्पर्धामा छन् । लगातार तीनवटा चुनाव जितिसकेका माओवादी केन्द्रका बलिया उम्मेदवार जनार्दन शर्माको यात्रालाई विश्राम लगाउने चुनौती उनीसँग छ । चुनावी तयारीका सम्बन्धमा देवकोटासँग अनलाइनखबरले गरेको कुराकानी : तपाईंको चुनावको तयारी कस्तो छ ? आज चुनाव प्रचारको अन्तिम दिन हामी सानीभेरी […]

मैले गाेरखाबाट चुनाव जित्ने सुनिश्चित भइसक्याे : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले गोरखाबाट चुनाव जित्ने सुनिश्चित भइसकेको दाबी गर्नुभएको छ । गाेरखा क्षेत्र नम्बर २ का जनतामा उत्साह छाएकाले आफूले त्यहाँबाट चुनाव जित्नेमा कुनै दुविधा नरहेको उहाँकाे भनाइ थियो । आज सोमवार काठमाण्डाैमा आयोजित पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले गोरखाली जनता, त्यहाँको स्थानीय पार्टी कमिटी, बुद्धिजीवी र गठबन्धनका नेताहरूको आग्रहमा मात्रै आफूले त्यहाँबाट चुनाव लड्ने निर्ण...

जहाँबाट चुनाव हारेँ, त्यहीँबाट जितेर मात्र मर्न चाहन्छु : रामचन्द्र पौडेल

काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ मा यसअघि चुनाव हारेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपटक पनि उम्मेदवारी दिने बताएका छन् । तनहुँमा पत्रकारहरूसँग कुरा गर्दै नेता पौडेलले आफू उम्मेदवार हुँदा अरूको दाबी नहुने जिकिर गरेका छन् । यसअघि चुनाव हारेको क्षेत्रबाट चुनाव जितेर मात्र आफू मर्न चाहेको पौडेलले बताएका छन् । ‘मैले साथीहरूलाई भनेको […]

चुनाव सार्ने चेष्टा नगर्नुस् : ओली

सोलुखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । सोमबार सोलुखुम्बुमा भएको कार्यक्रममा ओलीले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ ।’ उनले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी पनि दिए । उनले भने, ‘मैले […]

२०२९ सालदेखि लगातार वडाध्यक्ष, फेरि चुनाव लड्ने तयारी

ललितपुर महानगरपालिका वार्ड नम्बर १० का अध्यक्ष नरसिंह व्यञ्जनकार ८१ वर्षका भए । आउँदो स्थानीय निर्वाचनमा उनी फेरि वडाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् । ‘यो उमेरमा पनि फेरि चुनाव ?,’ रातोपाटीको प्रश्नमा व्यञ्जनकारले भने, ‘मैले शुरु गरेका काम नै सकिएको छैन । ती काम पूरा गर्न फेरि चुनाव जित्नु छ ।’‘आधा भन्दा धेरै काम सम्पन्न भैसकेका छन् । तर समय अभावका कारणले विकास निर्माणका सबै काम सम्पन्न गर्न सकिएन । मैले जनतालाई देखाएको सपना म आफैं पूरा गर्न चाहन्छु,’ उनल

आरजुको पोल्टामा आरक्षण : मैले किन बधाई दिने ?

नेपाली कांग्रेसको चुनाव सकिएपछि मलाई मेरो श्रीमान्ले सोधे, ‘दिदीले चुनाव जित्नुभयो । तिमीलेे किन बधाई नदिएको ?’ मैले भनें, ‘सभापति नै हुने क्षमता भएको मान्छे गएर एउटा सदस्यको लागि आरक्षणमा उठेर जित्छ भने मेरा लागि त्यो बधाई दिनुपर्ने जित नै होइन, त्यसैले दिइनँ ।’ मैले भनें, ‘दिदीले आफ्नो क्षमता मात्र खुम्च्याएको होइन । जसले त्यो […]