टोकियोमा स्याडोज् व्याण्डको लाईभ कन्सर्ट हुँदै

चन्द्र-सूर्य इभेन्ट्स इन्टरनेशनलको आयोजनामा टोकियोमा, नेपालको ख्यातिप्राप्त हार्ड रक ब्यान्ड “द स्याडोज् नेपाल” को लाईभ कन्सर्ट हुने भएको छ। १५ सय क्षमताको टोकियोको चर्चित लाईभ कन्सर्ट स्थल गार्डेन सिनकिवा फ्याक्ट्रीको हलमा अक्टोवर एक तारिक शनिबार हुने कन्र्सटमा अत्याधुनिक साउण्ड सिस्टमको प्रयोग हुने कार्यक्रम संयोजक दीपेश श्रेष्ठले जानकारी दिनुभयो। युवा पुस्तामा जनचेतनामूलक गीतहरु पस्किदै आएको स्याडोज् …

सम्बन्धित सामग्री

पोखरामा नेपथ्यको नवौं कन्सर्ट हुँदै

पोखरामा मंगलबार ‘नेपथ्य लाईभ कन्सर्ट’ आयोजना हुँदैछ। पोखरा–२५ हेमजामा रहेको मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ सोमबार ‘नेपथ्य लाईभ कन्सर्ट’ गर्न थालिएको हो। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने कन्सर्ट अपराह्न ४ बजेबाट शुरु हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।

चितवनमा गुन्जिँदै ‘नेपथ्य’

नारायणगढको क्याम्पा चौरमा आइतबार नेपथ्यको लाईभ कन्सर्ट हुँदैछ। मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ देशका विभिन्न शहरमा नेपथ्यको मानवताका लागि संगीतिक यात्रा भइरहेको छ। सोही यात्राअन्तर्गत हेटौँडाको कार्यक्रम सकेर मुख्य...