बालिका मृत फेला

काठमाडौँ,१० भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहाका खेमराज भट्टकी दुई वर्षीया छोरी मानुशी भट्ट आज बिहान नहरमा मृत भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बिहीबारदेखि हराइरहेकी बालिका शुक्रबार बिहान घर अगाडिको महाकाली सिँचाइको शाखा नहरमा मृतावस्थामा भेटिएको बताए । “हराइरहेकी बालिकाको शव स्थानीयवासीको सहयोगमा आज बिहान प्रहरीले फेला पारेको हो […]

सम्बन्धित सामग्री

बैतडीमा विद्यालय गएकी बालिका मृत फेला

बैतडी- बैतडीमा बुधबार बिहान विद्यालय गएकी एक बालिका मृत फेला परेकी छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका –१ सुन्तला टोल घर भएकी १३ वर्षीया अस्मिता सार्की मृत फेला परेकी हुन्। उनी विद्यालयबाट घर आउने समयमा चिउरीको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी पञ्चेश्वर गाउँपालिका-१ का वडा अध्यक्ष दिवान सार्कीले बताए। डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत अस्मिताले किन […]

बैतडीमा एक बालिका मृत फेला

बैतडी – बैतडीमा एक बालिका शनिवार मृत फेला परेकी छिन्। जिल्लाको दशरथचन्द नगरपालिका–१ मुणापका लोकेन्द्र सिंह भाटकी १२ वर्षीया छोरी मनिषा भाट शनिवार दिउंसो घरभित्रै मृत अवस्थामा फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीकाअनुसार उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्। प्रहरीको टोलि अहिले घटनास्थल पुगेको छ। घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला […]

बैतडीमा एक बालिका मृत फेला

बैतडी- बैतडीमा एक बालिका शनिबार मृत फेला परेकी छिन् । जिल्लाको दशरथचन्द नगरपालिका–१ मुणापका लोकेन्द्र सिंह भाटकी १२ वर्षीया छोरी मनिषा भाट शनिवार दिउंसो घरभित्रै मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीकाअनुसार उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रहरीको टोली अहिले घटनास्थल पुगेको छ । घटना बारे थप […]

बाख्रा चराउन गएकी बालिका मृत फेला

बैतडी : जिल्लामा आज बिहान सात वर्षीया एक बालिका मृत फेला परेकी छिन्। मृत फेला पर्नेमा जिल्लाको  पाटन नगरपालिका-४ पलेटाका रामबहादुर चन्दकी  ७ वर्षीया छोरी ललिता चन्द रहेकी बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।  हिजो दिउँसो बाख्रा चराउन गएकी ललिता घर नफर्केपछि खोजतलास गर्दा आज बिहान मगरौखोलामा मृत फेला परेकी हुन्।  ललिताको मृत्युको कारण खुलेको छैन। प्रहरीको  टोली  घटनास्थल पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार

कैलालीमा सात वर्षीया बालिका मृत फेला

कैलाली– मोहन्याल गाउँपालिका वडा नम्बर–१ मा एक बालिका खोलामा मृत फेला परेकी छन् । चायाभावर बस्ने सन्तोश जोल्नी मगरकी सात वर्षीया छोरी तिल्सरी आज खोलामा मृत फेला परेकी हुन् । बिहीबार करिब दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुनासँग निस्केकी तिल्सरीको आज बिहान बरपानी खोलामा शव फेला परेको आफन्तले जनाएका छन् । उनका बुबा […]

कैलालीमा सात वर्षीया बालिका मृत फेला

कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ मा एक बालिका खोलामा मृत फेला परेकी छन् । चाया भावर बस्ने सन्तोष जोल्नी मगरकी सात वर्षीया छोरी तिल्सरी शुक्रबार खोलामा मृत फेला परेकी हुन् ।बिहीबार करिब दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुनासँग निस्केकी तिल्सरीको शुक्रबार बिहान बरपानी खोलामा शव फेला परेको आफन्तले जनाएका छन् ।उनका बुबा सन्तोष निम्न माध्यमिक तहको लाइसेन्स परीक्षाको लागि धनगढी बस्दै आएका थिए । आमा पन्चकला रोजगारीको सिलसिलामा भारत रहेकी छन्। उनी हाल सौतेनी आमाको साथमा बस्दै आएकी थिइन् ।

दार्चुलामा खोलाले बगाएकी बालिका मृत फेला

धनगढी – दार्चुलाको कल्चौड्या खोलामा आज बिहान बगेर बेपत्ता भएकी बालिका दिउँसो मृत फेला परेकी छन्। महाकाली नगरपालिका–२ स्थित कल्चौड्या खोलाले बगाउँदा बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी हुन्। मंगलबार बिहान घाँस काटेर घर फर्कने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी महाकाली नगरपालिका–३ की १२ वर्षीया कविता बडालको शव बगेको ठाउँबाट करिब एक किलोमिटर तल […]

तीन वर्षीया बालिका मृत फेला

मदाने गाउँपालिका–२ बाँझकटेरीकी उमा पोख्रेलकी तीन वर्षीया छोरी आयुषा पोख्रेल आइतबार बिहान मृत फेला परेकी छन् । शनिबार बालिका छिमेकीकोमा पञ्चमीको पूजामा गएकी थिइन् । पूजा सकेर टीका लगाउन खोज्दा...

आठ वर्षीया बालिका मृत फेला

सिमकोटः हुम्लाको सिमकोट गाउँपालिका २ ठेहेगाउँमा एक बालिकाका मृत अवस्थामा फेला परेकी छिन्। मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहरा मृत अवस्थामा फेला परेकी हुन्। गोठमा राखिएको खच्चडलाई प्रयोग गर्ने रसिले बाँधिएको अवस्थामा बालिका बोहरा भेटिएकी थिइन्। स्थानीय पञ्चमुखी आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्ने बोहराको…

मुगुमा तीन दिनदेखि हराएकी बालिका मृत फेला, बलात्कारपछि हत्या आशंका

मुगु : जिल्लाको उत्तरी सोरु गाउँपालिमा–९ की एक बालिका मृत फेला परेकी छन्। शनिबारदेखि हराएकी बालिका लक्ष्मी चाैलागाईं तीन दिनपछि मुगु कर्णालीमा मृत भेटिएकी हुन्। सोरु गाउँपालिका–९ की ९ वर्षीया बालिका सोही गाँउपालिका–८ तारापानीबाट हराएकी जानकारी परिवारले प्रहरीलाई दिएको थियो।प्रहरी र स्थानीयले खोजतलास गर्दा पनि फेला परेकी थिइनन्। सोमबार माछा मार्न गएका स्थानीयले लक्ष्मीको शव सोरु–८ मुगु कर्णालीको घाट भन्ने स्थानमा भेटेका थिए। सोरु गाँउपालिका—९