भोजपुरको अरुण गाउँपालिकाका कृषक खडेरी र खाद्यान्न बालीमा लागेको रोगका कारण चिन्तित

भोजपुर । भोजपुरको अरुण गाउँपालिका याकु, जरायोटार र सिक्रेटारका कृषकहरु अहिले प्राकृतिक प्रकोप, सुख्खा खडेरी, खाद्यान्न बाली र धानमा लागेको रोगका कारण चिन्तित छन् । वर्षभरी खाने बाली खडेरी र रोगको शिकार भएपछि उनीहरु चिन्तित भएका हुन् । भोजपुरको अरुण गाउँपालिका-५ याकु, ६ जरायोटार र ७ सिक्रेटारका कृषकहरु अहिले प्राकृतीक प्रकोप सुख्खा खडेरी र खाद्यान्न […]