श्रीलंकामा जनविद्रोहको छालले राजापाक्षे परिवारको शासनबाट भएको अत्याचार छताछुल्ल

एजेन्सी, २६ असार । जनताको शक्तिका सामु दुनियाँका कुनैपनि तानाशाहको फलामे शासन समेत तोडिन्छन् । जनताले सैनिकको कडा घेराबीच बस्ने शासकलाई समेत भगाउन सक्छन् । जब परिवारवाद, नातावाद र कृपावादले हद नाघ्छ तब जनताले सुनामी ल्याइदिन्छन् र जस्तोसुकै कठोर शासकलाई बगाइदिनसक्छन् । श्रीलंकामा त्यस्तै भएको छ । राजापाक्षे परिवारको शासन अन्त नजिक पुगेको छ । […]