प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक २.७५ विन्दुले बढेको छ । यससँगै सूचक १९२२.१२ विन्दुमा आएको छ । यो सेसनमा २२ कम्पनीको ६४० कित्ता सेयर कारोबार भएको छ । कुल २५ वटा कारोबार भएको हो । २ लाख ३२ हजार रुपैयाँभन्दा बढको सेयर कारोबार भएको छ । नयाँ बजेट आएपछि सुधार आउने अपेक्षा गरिएको नेप्से […]

सम्बन्धित सामग्री

प्रि-ओपन सेसन: घट्यो नेप्से सूचक

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक २.५२ विन्दुले घटेको छ । यससँगै नेप्से सूचक १८४८.७० अंकमा आएको छ । यस सेसनमा ११ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १४ कम्पनीको १ हजार २५ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल ३४ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ […]

प्रि-ओपन सेसन: २.६४ अंकल घट्यो नेप्से सूचक

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक २.६४ विन्दुले घटेको छ। यससँगै नेप्से सूचक १८४७.६९ अंकमा आएको छ। यस सेसनमा ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यस अवधिमा कुल ७ कम्पनीको ७ सय ५१ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १८ वटा कारोबार भएको हो। २ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको […]

प्रि-ओपन सेसन: सामान्य अंकले घट्याे नेप्से सूचक

काठमाडौँ – आजकाे प्रि-ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले घटेको छ। यससँगै सूचक १८८४.२१ विन्दुमा आएको छ। १२ कम्पनीको १३ लाख ६९ हजार ९२४ रुपैयाँको सेयर कारोबार भएको छ। कुल एक हजार ८७६ कित्ता सेयर खरिदबिक्री भएको छ। यो सेसनमा कुल ५ कम्पनीको भाउ बढेको छ भने ५ को मूल्य घटेको छ र २ कम्पनी […]

प्रि-ओपन सेसन : नेप्से सूचक झिनो अंकले घट्यो

काठमाडौँ-  प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६२ अंकले घटेको छ । यससँगै सूचक १८३६.८४ विन्दुमा अडिएको छ । ८५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नौ कम्पनीको २८० कित्ता सेयर कारोबार भएको छ । ६ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ । 0बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रि-ओपन सेसन : नेप्से सूचक ०.१८ अंकले बढ्यो

काठमाडौँ- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढेर १८३१.२३ को विन्दुमा आइपुगेको छ । ६२ हजार ४५७ रुपैयाँको सेयर कारोबार भएको छ । २४० कित्ताको खरिदबिक्री भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने ३ कम्पनीको भाउ घटेको छ ।

प्रि-ओपन सेसन : नेप्से सूचक १ अंकले घट्यो

काठमाडौँ- मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले घटेको छ । यससँगै सूचक १८७५‍‌‍‍.४१ विन्दुमा आएको छ । मंगलबार बिहान ११ बजेसम्म तीन वटा कम्पनीको सेयरकाे मूल्य बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा मूल्य परिवर्तन भएको छैन । ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नौ कम्पनीको […]

प्रि-ओपन सेसन: नेप्सेमा झिनो सुधार

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३१ अंकले बढेको छ। साे अवधिमा नेप्से सूचक १९४०.१९ विन्दुमा रहेको छ। ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यो सेसनमा ८ कम्पनीको ७५ कित्ता सेयर कारोबार भएको हो। कुल ७ वटा कारोबार भएको छ। यस्तै, ६ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ। बाँकी […]

प्रि-ओपन सेसन : नेप्से सूचक सामान्य घट्यो

काठमाडौँ- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६४ अंकले घटेको छ । यससँगै सूचक १९५१.२१ विन्दुमा आएको छ । ८८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको २१४ कित्ता सेयर कारोबार भएको छ । ७ कम्पनीको भाउ बढेको छ भने ७ कम्पनीको भाउ घटेको छ । बाँकी एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।

प्रि-ओपन सेसन : नेप्से सूचक १ अंकले बढ्यो

काठमाडौँ – प्रि ओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९७८.३० विन्दुमा आएको छ । ४ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १५ कम्पनीको एक हजार कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा २१ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढेको छ […]

प्रि ओपन सेसन: नेप्सेमा सामान्य वृद्धी

काठमाडौं, १४ चैत । साताको कारोबारको दोस्रो दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.८६ अंकले बढेको छ । यससँगै सूचक २५७४.१२ विन्दुमा आइपुगेको छ । यस सेसनमा ११ कम्पनीको भाउ बढेको छ भने बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । २९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको ४ हजार […]