१५ पुसमा कौसिद

काठमाडौं । बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली फिल्म ‘कौसिद’ आगामी १५ पुसमा रिलिज हुने भएको छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुति रहेको फिल्ममा कुमार भास्करको निर्देशन छ । फिल्ममा भोलाराज सापकोटा, ऋचा शर्मा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मका निर्माता केदार भुसाल […] The post १५ पुसमा कौसिद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कौसिद पुसमा

बर्ड पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म कौसिदको प्रदर्शन मिति घोषणा गरिएको छ। फिल्म आगामी पुस १५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको फिल्म कुमार भाष्करले निर्देशन गरेका छन्। फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ। केदार […]