बझाङमा कलमभन्दा सूर्य अघि

प्रतिनिधि सभा बझाङमा एमालेले अग्रता कायम गरेकाे छ । सुरुवातमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जैशीले अग्रता लिएकाे बझाङमा अहिले एमालेका ऐन महरले अग्रता लिएका छन । राति ९ बजे सार्वजनिक मत परिणाम अनुसार एमालेका महरले ३१८२ मत प्राप्त गरेका छन भने एकीकृत समाजबादीका जैशीले २६४२ मत प्राप्त गरी उनलाई पछ्याइरहेका छन्।