ज्येष्ठ नागरिकलाई प्रदान गरेको सुविधा प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ज्येष्ठ नागरिकलाई प्रदान गरेको सेवा र सुविधा प्रभावकारी कार्यान्वयन गर्न आह्वान गरेकी छन्। आज (शुक्रबार) अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना दिँदै ज्येष्ठ नागरिक स्वास्थ्य बिमा‚सामाजिक सुरक्षा भत्तालगायत विभिन्न सेवा र सुविधाहरूको व्यवस्था गरेकाले प्रभावकारी र सम्मानपूर्ण कार्यान्वयन गर्न आह्वान गरेकी हुन्। भण्डारीले ज्येष्ठ नागरिकबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी […]

सम्बन्धित सामग्री

ऐन/कानुन प्रभावकारी कार्यान्वयन नहुँदा उस्तै छ, ज्येष्ठ नागरिकका समस्या

ज्येष्ठ नागरिकको सेवा सुविधाका लागि बनेका यस सम्बन्धी ऐन/कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा उहाँहरूका समस्या जिउँकातिउँ छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐनमा ‘सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसिमको सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकको लागि कम्तीमा दुई सिट सुरक्षित राख्नुपर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्नेछ’ भनिएको छ …

प्रभावकारी कार्यान्वयन हुन सकेन बालश्रम निषेध कानुन

काठमाडौँ, २८ असोज । बालश्रम निषेध र नियमित गर्ने ऐन, २०५६ को प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । संवैधानिकरूपमा निषेधित र दण्डनीय (संविधानको धारा ३९), सान्दर्भिक कानुन अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५, बालबालिकासम्बन्धी ऐन २०७५, देवानी अपराधसंहिता २०७४, श्रम ऐन २०७४, मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण ऐन २०६४, बालश्रम शोषणसँग सम्बन्धित छन् । तर यी […]

मुलुकी संहिता प्रभावकारी कार्यान्वयन गरेर जानुपर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकी संहिताको प्रभावकारी कार्यान्वयन गरेर अघि बढनुपर्ने बताउनुभएको छ । संहिता दिवस–२०८० का अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्रालयले प्रधानमन्त्री कार्यालयमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकी संहितालगायत अन्य कानूनको प्रभावकारी कार्यान्वयन गरेर जानुपर्ने बताउनुभयो । “देशमा सुशासन कायम गर्न कानूनको कार्यान्वयन जरुरी छ, कानूनको कार्यान्वयन सुशासनबाटै सम्भव छ”, प्रधानमन्त्री दाहालले …

संविधान प्रदत्त आरक्षणलाई प्रभावकारी कार्यान्वयन गर्न माग

काठमाडौँ, २४ साउन । २९औं विश्व आदिवासी दिवस २०८० एक औपचारिक कार्यक्रम आयोजना गरी आज मनाइएको छ । सो अवसरमा आयोजित कार्यक्रममा उपसभामुख इन्दिरा रानाले आदिवासी, जनजाती, महिला, पिछडिएको वर्गलगायतका लागि संविधानले आरक्षणको व्यवस्था गरेको भए पनि व्यवहारमा यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन् । “संविधानले आरक्षणको व्यवस्था गरेको छ । तर हामीले त्यसको उपभोग […]

आप्रवासी नीति प्रभावकारी कार्यान्वयन गर्न एनआरएनएको माग

गैरआवासीय नेपाली संघले आप्रवासी  नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।संघले शनिबार विश्व आप्रवास दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सफलता कामना गर्दै यसको सकारात्मक सन्देश जनस्तरसम्म पुग्नुपर्ने जनाएको छ ।संघकी कार्यकारी अध्यक्ष रविना थापाद्वारा जारी विज्ञप्तिमा  आग्रवारी समस्या र चुनौतीलाई सामाना गर्न गैरआवासीय नेपाली संघले नेपाल सरकारसंग सहकार्य  गर्ने प्रतिबद्धता जनाइएको छ ।

सरकारलाई राष्ट्रिय सभाको निर्देशन : संघीयताको प्रभावकारी कार्यान्वयन गर

राष्ट्रिय सभाले संघीयताको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । गत ५ जेठमा राष्ट्रिय सभामा दर्ता भएको संकल्प प्रस्ताव बिहीबार सर्वसम्मत पारित गर्दै राष्ट्रिय सभाले सरकारलाई यस्तो निर्देशन दिएको हो ।  स्वतन्त्र...

सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध

राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ । प्रदेश नं १ र मधेस प्रदेशका सार्वजनिक निकायमा आयोगले गरेको अनुगमनका क्रममा अधिकांश कार्यालयले सूचना अधिकारी नतोकेको र शत्प्रतिशतले स्वतः प्रकाशन नगरेको पाइएको जनाउँदै सूचनाको हकको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गरिएको हो ।  आयोगले अनुगमनपछि सूचनाको हकको कानुनी व्यवस्थाको पालना तथा कार्यान्वयनमा प्रदेशका, स्थानीय तहका तथा जिल्लामा रहेका सार्वजनिक निकायहरु उदासीन रहेको ठहरसमेत गरेको छ । आयोगका सूचना आयुक्त तथा प्रवक्ता ...

विधिको शासनका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन कायम गर्न विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।बिहीवार महान्यायाधिवक्ताको कार्यालयको ७१ औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा विधिको शासन कायम गर्नका लागि विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन् । उनले विधिको शासन र कानूनी राज्य लोकतन्त्रको आधारशिला भएको उल्लेख गरे । मुलुकको […]

एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न माग

नेपाल समुद्रपार निकासी पैठारी संघको एक प्रतिनिधिमण्डलले सोमबार आन्तरिक राजस्वविभागका महानिर्देशक शोभाकान्त पौडेलसँग उनकै कार्यकक्षमा भेटवार्ता गरेको छ ।संघका अध्यक्ष सुनीलकुमार वंशलले नेतृत्व गरेको प्रतिनिधिमण्डलले सरकारले उद्यमी, व्यवसायीलाई सहजीकरण गर्न सुरु गरेको एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न त्यहाँ दक्षजनशक्ति परिचालन गर्न र अनुगमनमा विशेष ध्यानदिन आग्रह गरेको छ ।सो अवसरमा प्रतिनिधि मण्डलका सदस्यले घरबहाल करको […]