एमाले एकता जाेगाउन देउवाकाे पक्षमा हस्ताक्षर गरिन : याेगेश भट्टराई

काठमाडाैं ।  एमाले नेता योगेश भट्टराईले जेठ ७ आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठीन निर्णय भएको बताएका छन्। शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन हस्ताक्षर नगरेका नेपालपक्षीय नेता भट्टराईले एमालेको एकता जोगाउन आफूले त्यस्तो निर्णय लिएको बताए। ‘नेकपा एमालेको एकता जोगाउन सकिन्छ कि भन्ने आशामा मैले आजको निर्णय लिएको हुँ, सही गरेँकि गलत गरेँ, इतिहासको कठोर […] The post एमाले एकता जाेगाउन देउवाकाे पक्षमा हस्ताक्षर गरिन : याेगेश भट्टराई appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.