ठूलो भाग खोज्नेले ल्याए अविश्वास प्रस्ताव : मुख्यमन्त्री राई

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले राजनीतिक अस्थिरता चाहने संघीयता विरोधीहरूले रातारात सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको बताएका छन्। केही व्यक्तिले आफ्ना गलत क्रियाकलाप ढाकछोप गर्न मात्र ल्याएको अविश्वासको प्रस्तावको विधिसंगत सामना गर्ने उनले दोहोर्‍याए।

सम्बन्धित सामग्री

शेरधन राईविरुद्ध पुनः अविश्वास प्रस्ताव ल्याउने तयारी

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पुनः अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेको छ । माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी कांग्रेस, विपक्षी दलहरू राष्ट्रिय जनता पार्टी, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन् । माओवादी केन्द्रलगायत सबै प्रतिपक्षी दलका प्रदेशसभा सदस्यको विरोधका बीच प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएपछि दलका नेताहरूले मुख्यमन्त्री राई नेतृत्वको सरकारको औचित्य समाप्त भएको प्रतिक्रिया दिएका थिए । कांग्रेसका नेता राजीव कोइरालाले सरकारले ल्याएको नीति, कार्यक्र...

मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्ताव फिर्ता

१ नम्बर प्रदेश सरकारप्रतिको अविश्वास प्रस्ताव सोमवार फिर्ता भएको छ ।प्रदेश सभाको सातौं एवं हिउँदे अधिवेशनको चौथो बैठकमा संविधानको धारा १८८(४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको १ नम्बर प्रदेशको मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।अ...

प्रदेश संरचनालाई कमजोर बनाउन अविश्वास प्रस्ताव ल्याइयो : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अस्थिरता र अराजकता सिर्जना गर्न अविश्वास प्रस्ताव ल्याइएको बताए ।

अविश्वास प्रस्ताव पारित भए प्रदेशसभा नरहन सक्छः मुख्यमन्त्री राई (अन्तर्वार्ता)

मुख्यमन्त्री राईले भने अविश्वासको प्रस्ताव पारित भए प्रदेशसभाको भविष्य पनि अनिश्चित हुने र प्रदेशसभा भोलि के हुन्छ भन्न नसकिने बताएका छन् । प्रस्तुत छ, शिलापत्रकर्मी रमेश भारतीले मुख्यमन्त्री राईसँग गरेको संवादः

दिनभर कहाँ, के भयो ? पढ्नुहाेस्, आजका मुख्य समाचार

- भागरथी हत्याका आरोपित नाबालक भएको पुष्टि  - कांग्रेस महाधिवेशन ७–१० भदौमा काठमाडौंमा हुने - अविश्वास प्रस्ताव पारित भए प्रदेशसभा नरहन सक्छः मुख्यमन्त्री राई (अन्तर्वार्ता) लगायत आज दिनभरका मुख्य समाचार ।

संविधान र संघीयता कमजोर बनाउन अविश्वास प्रस्ताव : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संविधान र संघीयता कमजोर बनाउने उद्देश्यले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको आरोप लगाएका छन् ।

गलत कामलाई ढाकछोप गर्न अविश्वास प्रस्ताव ल्याइयो : मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गलत कामलाई ढाकछोप गर्न सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएको

अविश्‍वासको प्रस्ताव प्रदेशसभामा फेस गर्छु : मुख्यमन्त्री राई

विराटनगर । आफूविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले त्यसलाई